Image alt

33rd Anniversary event to be held on 6 July 2019


 

नमस्ते !

(विषय: वार्षिक उत्सव समारोहक सम्बन्धमा: ६  जुलाई २०१९, शनिवार

 

उपरोक्त विषयमा हाम्रो संस्थाले ३३

औं वार्षिक उत्सव कार्यक्रम गर्न गइरहेकाले यहाँ र यहाँको सपरिवारलाई सो समारोहमा कार्यकारी पदाधिकारी तथा सम्पूर्ण कार्यसमिति सदस्यहरुका तर्फबाट सादर आमन्त्रण गर्दछौं। 

 

यहांको गरिमामय उपस्थितिले नेपाली लोक-संस्कृति जगेर्नाको निम्ति निरन्तर समर्पित हाम्रो संस्थाको गरिमा अरु बढ्ने अपेक्षा छ । 

 

गत कार्यक्रम जस्तै यो पटक पनि इभेन्ट अगाबै टिकेट बिक्री हुन सक्ने भएकाले आफ्नो टिकेट सुरक्षित राख्न यो मेसेज

रिप्लाई गरेर वा यि मध्यका नम्बरमा टेक्स्ट वा कन्ट्याक्ट गर्न आग्रह गर्दछौ।  

 

कार्यक्रम हुने मितिः  

६ जुलाई २०१९ (शनिवार) 

स्थान:  

Greenford Hall, Ruislip Road, Greenford, UB6 9QN.

 

कार्यक्रम विवरणः

(५.३० बजेः गेट खोल्ने समय)

६-७ बजेः  रात्रीभोज 

७ बजे: कार्यक्रमको शुभारम्भ 

-आसन ग्रहण तथा स्वागत समारोह 

-संक्षिप्त शुभकामना मन्तव्य 

-कोसेली कलाकारहरुद्धारा नृत्य तथा गीत-संगीत प्रस्तुत

१०.०० -१०.३० बजेः डिजे डान्स

१०.३० बजेः कार्यक्रम समापन 

 

 

सहयोग सहभागिता (रात्रिभोज सहित):

Adult: £15

Child: £8 (aged 5 to 10 years)

(Free for child under 5 years old)

 

धन्यवाद।

प्रार्थी,

 

शर्मिला शाह सिंह (अध्यक्ष)

खेम काजी गौतम (महासचिव)

 

कोसेली नेपाली साँस्कृतिक परिवार यू.के.

Kosheli Nepali Cultural Fusion UK

Email: Kosheli.org@Gmail.com

Website: kosheli.org

 

Mobile contact numbers: 

07878732187 (President)

07983364970 (General Secretary)

 

Correspondence:

185a South Ealing Road, Ealing, London, W5 4RH

.